April 22, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

प्रधानमन्त्री बालेनले गृह मन्त्रालय आफैंले राखे 

एक प्रश्न संवाददाता
काठमाडौँ :- प्रधानमन्त्री वालेन्द्र शाह बालेनले गृह मन्त्रालय आफैंसँग राखेका छन् । सुधन गुरुङले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त पदमा कसैलाई नियुक्त नगरी प्रधानमन्त्री बालेन आफैंले राखेका हुन् । स्रोतका अनुसार हामी नेपालीका संयोजकसमेत रहेका सुधन गुरुङ जोडिएको विवादबारे ...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

एक प्रश्न संवाददाता
काठमाडौं :- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामा दिएका हुन् । पछिल्लो समय विवादमा आएका गुरुङले चौतर्फी दबाबका कारण राजीनामा दिएका हुन् ...

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रममा सभापति थापा विराटनगरमा सहभागी हुने

एक प्रश्न संवाददाता
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु ...