स्वास्थ्यमन्त्री निशाको कार्यसम्पादनप्रति लामिछाने असन्तुष्ट
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् । मन्त्री मेहताले आफ्नो जिम्मेवारीप्रति गम्भीरता नदेखाएको भन्दै सभापति लामिछानेले असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार सभापति लामिछानेले मन्त्री महेतालाई सचेत गराउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सिफारिस नै गरेका छन् । लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले मेहतालाई...