बाराको आदर्श कोतवाल गाउँपालिकामा अन्य पार्टीबाट दुई दर्जन बढी ब्यक्ति कांग्रेस प्रवेश
निजगढ : बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा र रास्वपा परित्याग गर्दै दुई दर्जन बढी ब्यक्ति नेपाली कांग्रेस प्रवेश गरेका छन् । बारा क्षेत्र नम्बर १ का तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका शम्भु बुढाथोकी र सिम्रौनगढ नगरपालिकाका पुर्व प्रमुख तथा बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशंकर यादवले शुक्रबार...