August 30, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौँ सडक पूर्णरूपमा अवरुद्ध

एक प्रश्न संवाददाता
काठमाडौँ : बाढीका कारण काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो । त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बताइएको छ । बाढीले कटान गरेपछि सडक केही ...

युक्रेनको हतियार भण्डारमा रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

एक प्रश्न संवाददाता
काठमाडौं : युक्रेनको राजधानी किभनजिकै रहेको हतियार भण्डारमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । घटनापछि करिब ४०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । शुक्रबार राति किभको बाहिरी क्षेत्रमा रहेको मायला गाउँमा युक्रेनी सेनाका लागि ...

देशभर साधारणतया मौसम बदली,केही स्थानमा भारी वर्षाको सम्भावना

एक प्रश्न संवाददाता
काठमाडौं : मनसुनी वायुको सक्रियताका कारण आइतबार देशभर साधारणतया बदली रही केही स्थानमा भारी वर्षासम्मको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भूभागमा मध्यम वर्षा र हिमपात तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा ...