काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरिएको छ।
आगामी असोज २ गतेदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूमध्ये रौतहट क्षेत्र नं. ४ अन्तर्गतका क्रियाशील सदस्यहरूको नामावलीसमेत सार्वजनिक भएको हो।
महाधिवेशनका लागि सार्वजनिक गरिएको अन्तिम नामावलीमा क्षेत्र नं. ४ अन्तर्गत सहभागी हुने क्रियाशील सदस्यहरूको नाम समावेश गरिएको छ। सम्बन्धित वडा तथा स्थानीय तहअनुसार आफ्नो नामावली हेर्न सकिने व्यवस्था गरिएको छ।
रौतहट क्षेत्र नं. ४ का क्रियाशील सदस्यहरूको नामावली हेर्न तलको लिंकमा थिच्नुहोस् :
https://drive.google.com/file/d/1dqakgqrKdSEtVOQutUMceAshNfgg-Ak4/view?usp=drivesdk
