किन बाझाबाझ गर्दैछन् फिल्मकर्मीहरु ?
काठमाडौं : दशैंमा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फिल्म निर्माता र फ्यानबीच सामाजिक संजालमा आक्रोशपूर्ण प्रतिक्रिया व्यक्त हुन थालेका छन् । फिल्म प्रदर्शनको बेला सामाजिक संजालमा गतवर्ष देखिएको ‘हेट स्पिच’ यसवर्ष पनि दोहोरिन थालेको छ । कतिपय फिल्म निर्माताले सामाजिक संजालमा हुने यस्तो आरोप–प्रत्यारोप, गालीगलौज र भनाभनले उद्योगको हित नगर्ने प्रतिक्रिया दिन थालेका...