September 4, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

त्रिशूली ३ ए सुरुङभित्रबाट मान्छेको आवाज आएको पुष्टि,उद्धार कार्यजारी

२०८३ भाद्र १९

175

काठमाडौं : सांसद श्रीराम न्यौपानेले त्रिशूली ३ए सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको पुष्टि गरेका छन् । सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको बताएका हुन् ।
उद्धार कार्यजारी रहेको उल्लेख गर्दै उनले भित्रबाट एकभन्दा बढी आवाज आएको र उद्धार टोलीले नआत्तिनुहोस् हामी उद्धार गर्दै छौं भन्दा हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको बताए ।