काठमाडौं :- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामा दिएका हुन् । पछिल्लो समय विवादमा आएका गुरुङले चौतर्फी दबाबका कारण राजीनामा दिएका हुन् ।
© एक प्रश्न सर्वाधिक सुरक्षित
Developed By Bhojraj Neupane