April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

२१ प्रतिशतसम्म बढ्यो सार्वजनिक यातायातमा भाडा

प्रतीकात्मक तस्बिर
२०८२ चैत्र २५

175

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ ।
यात्रुवाहकमा १६.७१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा २१.६८ र तराई मालबाहकमा १५.७५ प्रतिशतले भाडा वृद्धि भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।