August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रास्वपाका सभापति रवि लामिछाने निर्वाचित

२०८२ फाल्गुन २३

385

काठमाडौं : रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।
उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मीना खरेल १४ हजार ५६४ मत ल्याइन् । उनीहरूबीचको अन्तर ३९ हजार ८३८ देखिएको छ ।