नेपालमाथि बङ्गलादेशले जित हात पारेको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
© एक प्रश्न सर्वाधिक सुरक्षित
Developed By Bhojraj Neupane