September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रतिनिधिसभा बैठक २४ गतेसम्मका लागी स्थगित

फाईल तस्विर ।
२०८३ भाद्र १८

200

काठमाडौं : प्रतिनिनिधिसभाको बैठक अब भदौ २४ गते बस्ने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले आजको बैठकपछि अर्को बैठक २४ गते दिउँसो १ बजेका लागि तोकेका हुन् । आजको बैठकमा सांसदहरूले रसुवा बाढीबारे सरकारको ध्यानकर्षण गराएका थिए । अर्को बैठक ६ दिनपछि बस्ने भएको हो ।
बीचमा सार्वजनिक बिदा र राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णयपछि बैठक २४ गते बस्ने तय भएको जनाइएको छ ।