August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति

२०८३ श्रावण २८

200

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतको आदेशसँगै सम्बन्धित निकायलाई श्रेष्ठमाथिको अनुसन्धान अघि बढाउन थप तीन दिनको समय प्राप्त भएको हो । श्रेष्ठविरुद्धको अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया पूरा गर्न अदालतबाट उक्त म्याद थपको अनुमति लिइएको जनाइएको छ ।