August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्काएपछी…

२०८३ जेष्ठ २६

2.4K

काठमाडौँ : फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।
मंगलबार बिहान त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको जानमा रोक लगाएको हो । राहदानी ‘वाच लिस्ट’मा रहेकाले उनीहरूलाई फर्काइएको बताइएको छ ।