May 28, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

डीडीसीमा सिआइबीको छापा

फाईल तस्विर ।
२०८३ जेष्ठ १३

305

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज दुग्ध विकास संस्थान (डीडीसी)मा छापा मारेको छ ।
आज लैनचौरस्थित कार्यालयमा पुगेर सिआइबीको टोलीले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको बताए तर उनले अनुसन्धानमै रहेकाले कारण भने खुलाएनन् । केही अघि प्रधानमन्त्री बालेन्द्र शाहले याक चिज खाएको तस्वीर सार्वजनिक गरेपछि डीडीसीको नाम चर्चित भएको थियो ।