May 26, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

झगडा छुट्टाउने क्रममा चन्द्रपुरका सुवेदीको मृत्यु

२०८३ जेष्ठ १२

400

काठमाडौँ : रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ घर भएका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झगडा छुट्टाउने क्रममा सुवेदीलाई धकेल्ने बारा निजगढ नगरपालिका–६ घर भएका ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।