May 21, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित

२०८३ जेष्ठ ७

295

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि आजै १५ मिनेटपछि बस्नेगरी सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि उठेर विरोध जनाएका थिए । विपक्षीले आफूहरुले उठाएको प्रश्नको जवाफ सदनमा प्रधानमन्त्री आएर दिनुपर्ने अडान राखेका छन् ।