August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

दुर्गा प्रसाईं पक्राउको कारण लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश (पत्र सहित)

फाईल तस्विर ।
२०८३ जेष्ठ ६

665

काठमाडौँ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो ।

यस्तो छ पत्र : –