May 19, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ जेष्ठ ५

180

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।