May 17, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

दलहरुबीच छलफलका लागि प्रतिनिधिसभा बैठक बस्दै

२०८३ बैशाख २९

100

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।