April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अन्तर्राष्ट्रिय नारी दिवसमा एसपी बसुन्धरा सम्मानित

२०८२ फाल्गुन २४

300

झापा : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भद्रपुरका सामाजिक व्यक्तित्वहरूले झापा जिल्ला प्रहरी प्रमुख (एसपी) बसुन्धरा खड्कालाई सम्मान गरेका छन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तरगत झापा जिल्लामा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा सहभागीहरूले एसपी खड्काले निर्वाह गरेको जिम्मेवारी, नेतृत्व क्षमता र सुरक्षामा देखाएको सक्रियताको प्रशंसा समेत गरेका थिए ।
सम्मान कार्यक्रममा भद्रपुरका विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।