April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२०८२ पुष ९

520

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
साथै महाधिवेशन तयारी र क्रियाशील सदस्य विवादका बारेमा पनि समाधान खोजिने नेताहरूले बताएका छन् ।