April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सिसीएल : पहिलो खेलमा समनपुर बोल्ट्स ५ विकेटले विजयी

२०८२ पुष ४

720

चन्द्रपुर : चन्द्रपुर प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गतको आज भएको पहिलो खेलमा समनपुर बोल्ट्स पाँच विकेटले विजयी भएको छ।

आज पुस ४ गते भएको पहिलो खेलमा समनपूर बोल्ट्स टस जितेर फिल्डिङमा खटिएको थियो । दुर्गा भगवती वेरियर्सले समनपुर बोल्ट्सलाई १५५ रनको टार्गेट दिएको थियो भने समनपुर बोल्ड्सले १८.४ ओभरमा १ सय ५५ रन बनाउँदै जित हासिल गरेको थियो ।