September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कान्तिपुरकर्मी शिव पुरी सम्मानित

२०८२ पुष ४

655

रौतहट : कान्तिपुरकर्मी पत्रकार शिव पुरी सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुर पब्लिकेशन्स् लि.मधेश प्रदेशका सहसम्पादक शिव पुरी चन्द्रपुर क्रिकेट लिग खेलको उद्घाटन समारोहमा सम्मानित भएका हुन् ।
उनलाई खेलकुद प्रति समाचारको माध्यमबाट गरेको अमुल्य योगदानको कदर गर्दै सम्मानपत्र सहित सम्मानित गरिएको चन्द्रपुर युवा क्लवले जानकारी दिएको छ ।