April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

फाइनल प्रवेशका लागि भिड्दै लायन्स र किङ्स

२०८२ मंसिर २५

215

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा आज दोस्रो क्वालिफायर्सको खेल हुँदैछ ।
हिजो भएको एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स एनपीएल क्रिकेटको दोस्रो क्वालिफायर्समा पुगेको हो । अब फाइनल प्रवेशका लागि लुम्बिनीले आज विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
बुधबारको हारसँगै काठमाण्डुको यात्रा समाप्त भएको छ । आज दिउँसो ४ बजे हुने दोस्रो क्वालिफायर्सको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।