April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

शंकर पोखरेलको जिल्लाबाट २३ जना प्रतिनिधि सर्वसम्मत

२०८२ मंसिर १३

300

दाङ : नेकपा एमाले दाङको को ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङमा सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । दाङ महासचिव शंकर पोखरेलको गृहजिल्ला हो ।
यहाँ क्षेत्र नम्वर १ बाट राममणि पाण्डे, कुलबहादुर के.सी, रत्नातिवारी श्रेष्ठ, सिता चौधरी, घनश्याम चौधरी र लक्ष्मी शर्मा चयन भएका छन् ।
२ बाट शिवकुमार आचार्य, सुदन केसी, देव बहादुर बस्नेत, भुवन चौधरी, भान सिंहबुढा र रेखा केसी देवकोटा परेका छन् । क्षेत्र नम्वर ३ बाट हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी,मनोहर बुढाथोकी,तुलसा डाँगी पोखरेल, शिष योगी (विवेक) पुष्पा लामिछाने भट्टराईलाई चयन गरिएको छ ।
त्यसैगरी दलिततर्फ मानबहादुर विक, निर्मला विक र टंकबहादुर विक चयन भएका छन् ।