April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

२०८२ भाद्र २९

615

काठमाडौं : सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन् ।